चालअङ्क# स्थितिहरू
#110?14 787 943 ++
?211 276 ++
29 127 ++
23 043 ++
#−76123 571 ++
#−453 898 247
#−424 790 807
#−3928 567 ++
#−25662 158
#−25182 002
#−2566 678
#−22105 171
#−17123
#−16115
#−1647

यहाँ एन्टिचेसका शुरूका चालहरूको समाधान दिईएको छ। सेतो र कालोले यहाँ दिइएका चालहरूको माध्यमबाट हरेक चाल बिरुद्ध जीत हाँसिल गर्न सक्दछन्। विस्तारै समाधानहरू अध्यावदिक गर्दै लगिने छ।
मार्क वाटकिन्स, क्लास स्टिनहुइ, र क्याटलिन फर्याङ्कु का समाधानहरू पनि सिमित रुपमा प्रयोग गरिएको छ। पियर केटानोको अधिकतम जित्ने लम्बाइ घटाउने सुझाव 1.f4, 1.♘c3, 1.e3 f6, र 1.e3 b5 लाइनहरूमा प्रयोग गरिएका छन्। भ्लाडिका एन्द्रेजिच लाई प्राय शुरुवातका नाम र समाधान स्थिति सम्बन्धि श्रेय जान्छ।. पेड्रो रेका अधिकतम जित्ने लम्बाई घटाउने सुझाबहरू 1.h3, 1.c3, 1.b4, 1.♘c3, 1.h4, 1.f4, 1.♘f3, 1.c4 ♘h6, 1.e3 c6, 1.e3 b5 2.♗xb5 ♗a6, 1.e3 c5, र 1.e3 b5. मा सम्मिलित छन्। याब्बाका सुझावहरू 1.h3, 1.e3 g5, 1.e3 ♘c6, 1.e3 c5 2.♗b5 e6/a5/b6/♕c7/♕a5/Nh6 र 1.e3 b5 2.♗xb5 e6 3.♗xd7 ♗xd7 4.♘h3 ♘e7 मा सम्मिलित छन्। Awkwardmammal सुझावहरू 1.e3 b6 2.a4 e6 ... 13.♕xf7 ♔xf7 14.d4 ♘g8 मा सम्मिलित छन्।

सम्पर्क | सुधार सम्बन्धि सुझावहरू | पृष्टपोषण: tolius

थिम:

बोर्ड उल्ट्याउ

चालहरूको लागि तिर: