एन्टिचेस समाधान अन्वेशक

r n b q k b . r p . p p p p p p p . . . . . . n . . . . . . . Q . . . . . . . . . . . . P . . . P P P P . P P P R N B . K . N R
चालअङ्क# स्थितिहरू
c5#-45हार4 069 059
g6#-43हार4 746 828
c6#-38हार1 433 508
a5#-33हार340 243
g5#-32हार668 319
♖g8#-27हार97 502
f6#-26हार81 098
♘c6#-23हार25 173
♘g4#-21हार17 913
♘g8#-21हार14 261
f5#-17हार2 660
♘f5#-17हार664
♗b7#-15हार40
e5#-15हार22
d5#-14हार27
e6#-14हार14
d6#-14हार13
1. e3 ♘h6 2. ♗a6 bxa6 3. ♕h5
काग डिफेन्स
लिचेसमा खोलौँ

यहाँ एन्टिचेसका शुरूका चालहरूको समाधान दिईएको छ। सेतो र कालोले यहाँ दिइएका चालहरूको माध्यमबाट हरेक चाल बिरुद्ध जीत हाँसिल गर्न सक्दछन्। विस्तारै समाधानहरू अध्यावदिक गर्दै लगिने छ।

मार्क वाटकिन्स, क्लास स्टिनहुइ, र क्याटलिन फर्याङ्कु का समाधानहरू पनि सिमित रुपमा प्रयोग गरिएको छ। पियर केटानोको अधिकतम जित्ने लम्बाइ घटाउने सुझाव 1.f4, 1.♘c3, 1.e3 f6, र 1.e3 b5 लाइनहरूमा प्रयोग गरिएका छन्। भ्लाडिका एन्द्रेजिच लाई प्राय शुरुवातका नाम र समाधान स्थिति सम्बन्धि श्रेय जान्छ।. पेड्रो रेका अधिकतम जित्ने लम्बाई घटाउने सुझाबहरू 1.a3, 1.h3, 1.c3, 1.b4, 1.♘c3, 1.h4, 1.f4, 1.♘f3, 1.c4 ♘h6, 1.c4 b5, 1.e3 c6, 1.e3 b5 2.♗xb5 ♗a6, 1.e3 c5, र 1.e3 b5. मा सम्मिलित छन्। याब्बाका सुझावहरू 1.h3, 1.e3 g5, 1.e3 ♘c6, 1.e3 c5 2.♗b5 e6/a5/b6/♕c7/♕a5/Nh6 र 1.e3 b5 2.♗xb5 e6 3.♗xd7 ♗xd7 4.♘h3 ♘e7 मा सम्मिलित छन्। Awkwardmammal सुझावहरू 1.e3 b6, 1.e3 g5 र 1.e3 a5 मा सम्मिलित छन्।

सम्पर्क | सुधार सम्बन्धि सुझावहरू | पृष्टपोषण: tolius

चालहरूको लागि तिर: